आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

पूर्व प्रधान न्यायाधीस शुसिला कार्कीको ‘न्याय’ शिर्षकको आत्म बृतान्त शनिबार काठमाडौँमा सार्वजनिक भएको छ । केहीदिनअघि मात्र उनका श्रीमान दुर्गा सुबेदीको ‘विमान विद्रोह’ पुस्तक सार्वजनिक भएको थियो ।

उक्त आत्मबृतान्तको लेखक दुर्गा सुबेदी, शुसिला कार्की, शिक्षाविद डा केदारभक्त माथेमा, चिकित्सा अभियन्ता डा . गोबिन्द केसी, र वरिष्ठ अभिवक्ता शुरेन्द्र भण्डारीले सार्वजनिक रुपमा लोकापर्ण गरे । शुसिला कार्कीले आफ्नो न्यायाधीस जीवनका विभिन्न रोचक कुराहरुलाई पुस्तकमा समेटेकी छन् । उनले आफूमाथि लगाइएको महाअभियोगको प्रसंगबारे पनि पुस्तकमा विभिन्न कुरा उल्लेख गरेकी छन् । वक्ताहरुले पुस्तकका बारेमा टिप्पणी गरेका थिए ।