‘छक्का पञ्जा ३’को प्रमोशनल गीत, मुन्द्रे–माग्नेले पनि र्‍याप हाने (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर, असोज, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> यहि असोज २४ बाट देशभर एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र&nbsp; ‘छक्का पञ्जा ३’टिमले प्रमोशनल गीत सार्वजनिक गरेको छ । सार्वजनिक दशैं बिशेष गीतमा चलचित्रका मुख्य कलाकारहरुले स्वर दिएका छने् । १ मिनेट २१ सेकेण्डको गीत ‘पहिलो नम्बरमा’ कै संगीतमा तयार पारिएको हो । गीतमा डेबिड शंकरको स्वर रहेको छ भने दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी र जितु नेपालले र्‍याप हानेका छन् । दीपक शर्माको संगीत रहेको गीतको शब्द केदार घिमिरेले लेखेका छन् ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">रमाइलो प्रकृतिको गीत रहेकोले यो दशैंमा यो गीतकै कारण चलचित्रको प्रमोशनमा ठुलो फाइदा पुग्ने अनुमान लगाउन सकिन्छ । दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरुको अभिनय छ ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/WtOHeBBHmI4" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>