उमेर बढेसँगै अभिनयमा रुची राख्ने काजोल

मुम्बई (एजेन्सी) ।

बलिउडकी चर्चित नायिका काजोल देवगन उनको बढदो उमेर सँगसँगै चलचित्रमा अभिनय गर्ने चाह पनि बढदै गएको बताउछिन् । ४४ वर्ष पार गरेकी काजोलको शुक्रबारबाट चलचित्र ‘हेलिकप्टर ईला’ प्रर्दशनमा आउने भएको छ । चलचित्रका निर्देशक प्रदीप सरकार हुन् । उक्त चलचित्रमा अभिनेता रिद्धि सेनलाई उनका छोराको रुपमा देख्न सकिने छ।

यस अघि निर्देशक रोहित शेट्टीको निर्देशनमा बनेको हिट चलचित्र दिलवालेमा काजोलले अभिनय थिइन् ।  दिलवाले मा उनी पछिल्लो समयका चलचित्रमा भन्दा फरक लुक्समा प्रस्तृत भएकी थिइन् । उनको लुक्स सबै दर्शकले रुचाएका थिए जुन चलचित्रका काजोलको अलवा शाहरुख खान, बरुण धवन र कृति सेनन् लगायत मुख्य भूमिकामा थिए ।