आमाको बार्षिकीमा भावूक भइन् जलशाह

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

साहित्यकार प्रेमा शाहको बार्षिकीमा बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरियो । आफ्नो आमाको बार्षिकीमा नायिका जल शाह भावूक देखिइन् । छोरी कलश शाह र श्रीमान् शरदकुमार रिमालको साथमा नेपाल आएकी हुन् ।

गतबर्ष पुस ५ गते प्रेमाको अमेरिकामा निधन भएको थियो । आमालाई सम्झदै गर्दा जलले लामो वाक्य बोल्न सकिनन् । उनले, आमाको बार्षिकीमा उपस्थित सबैलाई धन्यवाद मात्र दिन सकिन् । कार्यक्रममा जलकी आमा प्रेमा शाहको बिषयमा तयार पारिएको भिडियो प्रदर्शन गरिएको थियो । प्रेमा शाह नेपाली साहित्यको एक सफल व्यक्ति रहेको विभिन्न साहित्यकारहरुले कार्यक्रममा चर्चा गरेका थिए ।