यसरी होचा देखिए ‘जिरो’मा शाहरुख (भिडियो)

मुम्बई , एजेन्सी ।

शाहरुख खानको ‘जिरो’ प्रदर्शनमा आएको एक साता भइसकेको छ। यो चलचित्र होचा पुड्का मानिसहरूको कथा व्याथामा आधारित छ । तर, उनीहरूको कथालाई राम्ररी सिनेमामा उतार्न नसकेको, शाहरूख खानको स्टारडमभन्दा उनलाई होचो पुड्को बनाएर पर्दामा प्रस्तुत गर्न खोजिएकाले पनि जिरोको व्यापार निराशाजनक भएको दर्शकहरूको टिप्पणी छ ।

बलिउडमा अझैपनि शाहरुखको पात्रलाई लिएर बिभिन्न चर्चा भइरहेको छ । उन्ी होचा कसरी देखिए भन्ने सम्पुर्णको जिज्ञासा रहेको छ ।  अरु बेला कट्रिना र अनुष्का सरह देखिने शाहरुख यस चलचित्रमा उनीहरुभन्दा आधा होचा देखिएका छन्। उनी कसरी यस्तो देखिए भन्ने बारेमा धेरैलाई जिज्ञासा लाग्नु स्वाभाविक हो। यही  जिज्ञासा दूर गर्नका लागि निर्माण पक्षले एक भिडियो सार्वजनिक गरेका छन्।

video