प्रकाशको निर्देशनमा आधुनिक गीत ‘भ्रम’ सार्वजनिक (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">प्रकाश भट्टको निर्देशनमा आधुनिक गीत ‘भ्रम’को भिडियो सार्वजनिक गरिएको छ । मल्लिका कार्कीको स्वर रहेको उक्त गीतमा चन्द्र कुबेर खापुङका शब्द छन् भने आलोक श्रीले संगीत भरेका छन् । साई भिजन प्रा.ली.ले बजारमा ल्याएको यस गीतको भिडियोमा बिनोद केसी र अल्का सुबेदीले अभिनय गरेका छन् । राजेश घिमिरेले खिचेको भिडियो बिष्णु शर्माले सम्पादन गरेका हुन् ।<br></p><p style="text-align: justify; ">निर्देशक भट्ट नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा अत्यधिक ब्यक्त निर्देशक हुन् । उनले हजारौं लोकदोहोरी गीतको भिडियो निर्देशन गरिसकेका छन् भने पछिल्लो समय आधुनिक गीतहरु पनि निर्देशन गर्दै आएका छन् । निर्देशक भट्टले यसगीतलाई निर्देशनको तर्फबाट न्यायदिने कोसिस गरेको बताएका छन् ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/9eeB8xhf5iE" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>