प्रेम दिवसको दिन बिवाह गर्दै वर्षा र संजोग

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

आउँदै गरेको प्रेम दिवसको दिन (भ्यालेनटाइन डे फेब्रुअरी १४) मा अभिनेता संजोग कोइराला र अभिनेत्री बर्षा राउतले बिवाह गर्ने भएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यि दुईले नेपाली डेट फागुन २ गते बिवाह गर्न लागेका हुन् । सोमबार उनीहरुले आ-आफ्नो फेसबुकमार्फत आफुहरु बिवाह बन्धनमा बाँधिन लागेको जानकारी दिएका छन् । आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको बिवाहको कार्ड पोष्ट गर्दै बर्षा र संजोगले आफुहरु बिवाह बन्धनमा बाँधिन लागेको जानकारी गराएका हुन् ।

हाल यि दुई बिवाहको सपिंगको लागि मुम्बई पुगेका छन् । बर्षाको नयाँ चलचित्र 'गोपी' आउँदो माघ १८ गते सार्वजनिक प्रर्दशन हुँदैछ । उनी अभिनित 'चौकादाउ' भने अहिले प्रदर्शनमै रहेको छ।

हाल उनीहरुलाई सहकर्मी तथा चलचित्रकर्मीहरुले धमाधम बधाई तथा शुभकामना दिइरहेका छन् ।