आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

अभिनेता सौगात मल्ल र अभिनेत्री वर्षा राउतको मुख्य भुमिका रहेको चलचित्र 'मेरो पैसा खै’को सारांश भिडियो युट्युबमा सार्बजनिक भएको छ । १५ मिनेटको सारांश भिडियो बुढासुब्वा डिजिटलको युट्युबमार्फत गरिएको हो । हरि घले लामाको छायाङ्कन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको चलचित्रमा उमा केसी निर्माता र रुपक राना सह-निर्माताको रुपमा रहेका छन् ।

कमेडी जनरामा बनेको उक्त चलचित्रमा सौगात मल्ल र वर्षा सगै छुल्ठिम गुरुङ, सागर तिवारी, रविन तामाङ, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा रोज राणाको निर्माण तथा निर्देशन रहेको छ ।

movie: