बिबाहनै नगरी आमा बनिन् बलिउडकी चर्चित निर्मात्री एकता कपुर

मुम्बई , एजेन्सी ।

बलिउड  टेलिसिरियलको दुनियाँमा सफल हुदैँआएकी निर्मात्री एकता कपुर बिबाह नै नगरी बच्चाको आमा बनेकी छन् । केही समय अगाडिनै एकताले बिहे नगर्ने तर आमा बन्ने बताएकी थिइन्। कपुरले सेरोगेसीको माध्यमबाट बच्चालाई जन्म दिएकी भारतिय मिडियाले जानकारी दिएका छन्  ।

उनले जनवरी २७ मा बच्चालाई जन्म दिइ आमा बनेकी छिन् । यसअघि उनका भाई तथा बलिउडका अभिनेता तुषार कपूरले पनि सेरोगेसीको माध्यमबाट बच्चालाई जन्म दिएका थिए । उनहरुले बच्चाको नाम लक्ष्य राखेका छन् । समाचारका अनुसार अहिले बच्चा र आमा दुबैको अबस्था राम्रो छ ।