कोरियाको अन्तर्राष्ट्रिय समाजवाद अवार्ड कार्यक्रममा सीताको प्रस्तुती

आर्टिष्ट खबर/ पुस, दक्षिण कोरिया ।

पहिलो अन्तर्राष्ट्रिय समाजवाद अवार्ड  (आईएसए हिरो–२०१९) शुभद्रा पालुङ्वाले जितेकी छिन् । पहिलो हिरोसँगै उनले नगद २० लाख वान र विभिन्न उपहारहरु पाइन् । आइतबार सउलमा अनलाइन मिडिया कोरिया र क्लब फाट्टी इन्टरनेशनल नेपालको आयोजना तथा ग्लोबल भिलेज मल्टिकल्चर फेडेरेशनको सहआयोजनामा भएको अवार्डमा समाजसेवी तथा भाषा अनुवादक शुभद्राले जितेकी हुन् । उनले २ सय ३८ मत ल्याएर अवार्ड जितेकी हुन् ।

सोहि कार्यक्रममा नेपालबाट दक्षिण कोरिया पुगेकी एक खुट्टा नृत्यांगना सीता सुबेदीले पनि प्रस्तुती दिइन् । नेपाली भेषभुषाको पहिचान हुने गरी उनले नृत्य गरेकी थिइन् । सीताले नेपाली झण्डाको साथमा नृत्य गरेकी थिइन् ।