आजबाट चिनियाँ चलचित्र महोत्सव

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">काठमाडौंको कुमारी हलमा चिनियाँ चलचित्र महोत्सव सुरु भएको छ । नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो ट्वीटर अकाउन्टमार्फत महोत्सवको जानकारी समेत दिएकी थिइन् । उनले ट्वीटरमा लेखेकी छन् ‘चिनियाँ चलचित्र महोत्सव डिसेम्बर २७ देखि काठमाडौंमा शुरु हुँदैछ । मलाई ट्वीटरमा फ्लो गर्नुस र मेरो पोस्टलाई रिट्वीट र कमेन्ट गर्नेले चलचित्र महोत्सवको टिकट पाउनु हुनेछ। यो पोष्टमा ट्वीट र कमेन्ट गर्ने मध्येबाट छानिएका ५ जनाले चिनियाँ चलचित्र महोत्सवको दुईरदुई वटा टिकट जित्नेछ ।’</p><p style="text-align: justify; ">उक्त पोष्टलाई डिसेम्बर २६ को राती १२ बजेसम्म कमेन्ट र रिट्वीट गर्न सकिने छ ।</p>