दर्शकले हेर्न खोजेको भन्दै पुनमले देखाइन् यस्तो भिडियो

...

poonam pandey by indiaपुस ८, काठमाडौं । हामी भारतको कुरा गर्दा बेला बेलामा बिवादमा आउने अभिनेत्री मध्ये केही अभिनेत्रीको नाम दिमागमा सेट गर्छौं, त्यसमध्येकी एक मोडल हुन् पुनम पाण्डे । बिवादीत तस्बिर तथा भिडियो सार्वजनिक गरेर बिवादमा आउन रुचाउने पुनमले आफ्ना फ्यान दर्शकलाई फेरी पनि एउटा भिडियो दिने बताएकी छिन् । जुन हट भिडियो हुने पनि उनले बताएकी छिन् । यसबर्षको क्रिसमस डेको अवसर पारेर आफ्नो ट्विटर मार्फत उनले भिडियो सार्वजनिक गर्ने बताएकी छिन् ।

सार्वजनिक गर्ने भनिएको भिडियो को टिजर सार्वजनिक गर्दै पुनमले आफ्ना फ्यानलाई भरपुर मनोरञ्जन दिलाउने बताएकी छिन् । पुनमका फ्यानहरुले पुनमले हट तस्बिर र भिडियो सार्वजनिक नगरेको गुनासो गरेको भन्दै आफ्ना फ्यानहरुका लागि यस्तो गर्न लागेको समेत उनको भनाई छ ।

उनले सार्वजनिक गरेको भिडियो टिजर हेरौं ।