‘नमस्कार गरौँ, सुरक्षित रहौं’ : प्रियंका चोपडा

मुम्बई/(एजेन्सी)

बलिउड कलाकारले पनि कोरोना भाइरसको संक्रमणबाट बच्न हात मलाउन बन्द गर्न आग्रह गरेका छन् । केहि समय अघि अभिनेता सलमान खानले हात मिलाउनुको सट्टा नमस्कार गर्न आग्रह गरेका थिए । यसैबिच अभिनेत्री प्रियंका चोपडाले पनि नमस्कार गरेर भाइरसको संक्रमणबाट बच्न आग्रह गरेकी छिन् ।

इन्स्टाग्राम अकाउन्टमा नमस्कार गरेको तस्विर सेयरल गर्दै प्रियंकाले नमस्कार गर्ने बानी बसाल्न भनेकी हुन् । उनले लेखेकी छिन्,’  यो नमस्ते गर्ने बारेमा हो । विश्वभर भइरहेको परिवर्तनमा अभिवादन गर्ने यो एक प्राचिन र नयाँ तरिका हो। कृपया सबैजना सुरक्षित रहौं ।’