मेलिना र मनिषको आवाजमा ‘फिक्का लाग्छ’ (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

मेलिना राई र मनिष श्रेष्ठको आवाजमा 'फिक्का लाग्छ' बोलको गीत सार्वजनिक गरिएको छ। एम आर एस जादु इन्टरटेन्टमेन्ट र लिटिल भिगेन बोईज क्रीएसनको सयुक्त निर्माणमा जीवन गुरुङ फिचर्ड उक्त गीतमा शब्द, संगीत पनि मनिष श्रेष्ठको रहेको छ । अमेरिका बस्दै आएका जीवनको पहिलो कोसिस फिक्का लाग्छमा जीवन लाई चर्चित मोडल छिरिङ शेर्पाले  साथ दिएकी छिन् । पोखरा र मुस्ताङका  रमणीय स्थानहरुमा करिब ४ दिन लगाएर छायांकन गरिएको यस गीतको भिडियो चक्र बराल (बाशु)ले खिचेका हुन् भने शलन लम्सालले सम्पादन गरेका हुन । भिडियोको परिकल्पना गरेका बिशेषले गीत उत्कृष्ट बनेकोमा खुसि ब्यक्त गरे । भिडियो मनिष श्रेष्ठले कोरियोग्राफी गरेका हुन । करिब ३ दर्जन गीतहरुमा आफ्नो अवाज भरिसकेका गायक मनिष श्रेष्ट भर्षटाईल सिङ्गरको रुपमा चर्चित छन ।

करिब २० दिन अघि नेपाल आएका जीवनले महादेव त्रीपाठी संग अमेरिकामा नै भेटमा आफुलाई नेपाली गीतमा मोडलिंग गर्न मन लागेको बताए पछी उनि नेपाल आएका हुन् र नेपाल आए लगत्तै उनले ४ ओटा गीतमा अभिनय पनि गरे  चकलेटी लुक्सका जीवनले लामो समय देखि अमेरिका बसेतापनि नेपाली कला र संस्कृतिको मायाँ लाग्ने बताए।

song: