कोरोना संक्रमितलाई रायनले १० लाख डलर सहयोग गर्ने

हलिउड।

विश्वका बिभिन्न मुलुकमा कोरोना भाइरसले संक्रमण गरिरहेको बेला बलिउड अभिनेता रायन रेनल्ड्स र उनकी श्रीमती ब्लेक लाइभली १० लाख अमेरिकी डलर सहयोग गर्ने भएका छन् । कोरोना पिडितको उपचारका लागी उनीहरुले यस्तो सहयोग गर्ने भएका हुन् । उनले समाजिक सञ्जाल ट्विटरमार्फत अमेरिका र फुड बैंक क्यानडालाई १० लाख अमेरिकी डलर सहयोग प्रदान गरेको जानकारी दिएका हुन्।साथै उनले सबैलाई आफनो हेरचाह गर्न सुझाउ दिँदै आइसोलेसनमा हुने आफना मान्छेसँग फोनमा कुराकानी गर्न पनि सल्लाह दिएका छन् ।