‘के घर के डेरा’को छायांकन स्थगित

आर्टिष्ट खबर/चैत,काठमाडौं।

नोबल कोरोना भाइरसका कारण चैतको दोस्रो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहको चलचित्र ‘के घर के डेरा’को छायांकन पोस्टपोन्ड भएको छ । चलचित्रको छायांकन रोकिएको निर्देशक सुव्रतराज आचार्यले जानकारी दिएका हन्।  भाइरसबाट बच्न सरकारले चालेको बिभिन्न कदमलाई स्विकार्दै चलचित्रको छायांकन रोकिएको आचार्यको भनाइ छ । सरकारले कुनै पनि एक ठाउँमा २५ जना भन्दा बढि भेला नहुन आदेश दिएपछि यस चलचित्रको छायांकन स्थगित गरिएको हो । निर्देशक  आचार्यले ‘आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने नाराकासाथ छायांकन सारेको बताउँदै सम्पूर्ण नेपालीहरुलाई  सुरक्षित रहन अपिल गरेका छन्।

‘शुभ लाभ फिल्मस्’ र ‘ए प्लस इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण हुने यस चलचित्रमा विपिन कार्की, दयाहाङ राई, वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायतको अभिनय रहनेछ। जिव श्रेष्ठ र किरण महर्जनको लगानी रहने चलचित्रको पटकथा सफल केसी र प्रतिक गुरुङले तयार पारेका हुन् । यम प्रसाद ओली सह निर्माता  रहने  चलचित्रमा दीर्घ गुरुङको छायांकन र मित्र डि गुरुङको सम्पादन रहनेछ ।