अर्पणाको ‘माथि चौतारीमा कुरौला’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

लोकप्रिय गायिका अर्पणा श्रेष्ठको स्वरमा ‘माथि चौतारीमा कुरौला’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा सचिन थापाको शब्द तथा संगीत रहेको छ ।

यता गीतको भिडियोमा भने सपना ,सचिन, एलेक्स, सिद्धार्थ, लगायतको अभिनय रहेको छ । सचिन थापाको निर्देशनमा बनेको भिडियोमा शिलन लम्सालको सम्पादन , संजिव राईको एरेन्ज र अर्जुन सापकोटाको सिनेमाटो ग्राफी रहेको छ।

song: