‘मैदान’को ७ करोडको सेट खेर जाला ?

मुम्बई/(एजेन्सी)

यतिबेला कोरोना भाइरसका कारण विश्वका अधिकांश देश लकडाउनको अवस्थामा रहेको छ । नेपालमा पनि यसको संक्रमण देखिएपछि एक्कासी सरकारद्दारा लकडाउनको घोषण गरियो । नेपालमा जस्तै भारतमा पनि लकडाउन शुरु हुनुभन्दा अघि विभिन्न चलचित्रको छायांकन चलिरहेको थियो । यससँगै अभिनेता अजय देवगनको मुख्य भूमिका रहने चलचित्र ‘मैदान’को पनि छायांकन भइरहेको बेला एक्कासी भारत सरकारले लकडाउनको घोषण गरेपछि चलचित्रको छायांकन त्यहीँ रोकियो ।

यस चलचित्रको छायांकन भव्य तरिकाले भइरहेका बेला लकडाउन भएपछि निर्माण टिमले मेको तेश्रो साताबाट चलचित्रको फेरी छायांकन शुरु गर्ने तयारी गरेको थियो । तर आजसम्म पनि लकडाउननै रहेको र अब कहिले खुल्ने टुंगो नभएपछि चलचित्रक निर्माण हुनुअघिनै लगानी खेर जाने देखिन थालेको छ । किनकी  ‘मैदान’का लागि निर्माणपक्षले मुम्बइमा कुल बजेट ७ करोडको फुटबल मैदाननै तयार पारेको छ । लकडाउनका कारण तयारी मैदानमा चलचित्रको छायांकन भने भएको छैन । अझैपनि लकडाउन जारी रहेको अवस्थामा यो खेल मैदान नष्ट हुने अवस्थामा पुग्ने देखिएको छ। अब वर्षाको मौसम शुरु हुने र मैदान पुन: छायांकन गर्न नमिल्ने गरि नष्ट हुने अवस्थामा पुग्ने भएपछि यतिबेला निर्माणपक्ष तनावमा रहेको भारतिय मिडियाले जानकारी दिएका छन् । त्यसो त अन्य कैयौ निर्माण कम्पनी कोरोनाका कारण लामो समयदेखि लकडाउन भएपछि समस्यामा परेका छन् । यो अवस्थामा यससँगै अन्य चलचित्रका निर्माताहरुलाई पनि आर्थिक समस्या पर्ने देखिएको छ ।