गल्तिले बने आमिर खान हत्यारा

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेता आमिर खानको फोटो भएको एक सामाचार अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ। एक पाकिस्तानी न्यूज च्यानलले खानलाई हत्याको आरोप लगाउँदै उनको फोटो भएको सामाचार सार्वजनिक गरेपछि अहिले सामाजिक संजाल निकै तातेको छ। वास्तवमा पाकिस्तानी न्यूज च्यानलले हत्याकाण्ड आरोपी एमक्यूएम नेता अमीर खानको बारेमा सामाचार सार्वजनिक गरेको हो।

उक्त समाचारमा नेता अमीर खानको सट्टामा अभिनेता अमीर खानको फोटो गल्तिले प्रयोग गरेको थियो। हाल उक्त च्यानलले समाचारबाट अभिनेता अमीर खानको फोटो हटाइ भुलसुधार गरिसकेपनि अभिनेता अमिरकै फोटो भएको सामाचार धेरै शेयर भइसकेको छ। उक्त सामाचार अहिले निकै ट्रोल बनिरहेको छ ।