मुम्बई प्रहरीलाई अक्षयको २ करोड सहयोग

मुम्बई , एजेन्सी ।

केही समय अघि प्रधानमन्त्री राहत कोषका लागि २५ करोड भारतीय रुपियाँ सहयोग गरेका बलिउड अभिनेता अक्षय कुमारले फेरी मुम्बई प्रहरीलाई २ करोड भारतीय रुपियाँ सहयोग गरेका छन्। महाराष्ट्रको मुख्यमन्त्री राहत कोषमा पनि सहयोग गरेका कुमारलाई मुम्बई प्रहरी फाउन्डेशनले ट्विटरमार्फत धन्यवाद ज्ञापन गरेका छन्। ट्विटरमा लेखिएको छ ‘मुम्बई प्रहरी अभिनेता अक्षय कुमारलाई धन्यवाद व्यक्त गर्दछ। तपाईंको सहयोगले शहरको सुरक्षाका लागि खटिएका महिला तथा पुरुष सुरक्षाकर्मीको जीवन रक्षाका लागि निकै मद्दत पुग्नेछ।’

उक्त ट्विटरको अक्षयले पनि जवाफ दिएका छन्। अक्षयले लेखेका छन्, ‘म मुम्बई प्रहरीका प्रमुख कन्स्टेबल चन्द्रकान्त पेन्डुरकर र सन्दीप सुर्वेको सलाम गर्न चाहान्छु। जसले कोरोनासँग लड्दा–लड्दै बलिदानी दिए। हामीले प्रहरीकै कारण सुरक्षित भएको कुरा भुल्नुहुँदैन। मैले आफ्नो तर्फबाट सानो सहयोग मात्र गरेको हुँ।