अभिनेत्री मनिषा कोइरालाको पछाडी लाग्ने भारतीय मिडियामाथि नेपाली कलाकारहरुको आक्रोश

आर्टिष्ट खबर/जेठ,काठमाडौं ।

लामो समय बलिउडमा कलाकारितामा संघर्ष गर्दै आएकी नेपाली चेली मनिषा कोइराला माथि यति बेला सम्पूर्ण भारतीय मिडिया खनिएका छन्। सरकारले लिपुलेक,लिम्पियाधुरार कलापानी समेटेर नयाँ नेपालको नक्सा सार्वजनिक गरेपछि सरकारको यस उत्तम कदममा नेपाली जनतासँगै भारतमा रहँदै आएकी मनिषा कोइरालाले पनि समर्थन जनाएकी छिन्। कोईरालाले भारतमा रहँदा पनि नेपालको असिम माया रहेको धारण व्यक्त गरेकी थिइन् । नेपालको मन्त्रीले गरेको ट्वीटमा आफ्नो रिट्वीट गर्दै उनले लिपुलेक नेपाल नै भएको धारण राखेकी थिइन्। उनको आफ्नो देशप्रतिको माया सहितको धारणा राख्दा उनीविरुद्ध भारतीय मिडिया खनिएका हुन् । नेपालको नयाँ नक्साबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा टिप्पणी गरेका आधारमा भारतीय टिभी च्यानल एबीपी न्युज सहित अन्य सञ्चारमाध्यमले तुच्छ गालीगलौज समेत मनिषालाई गरेका छन्।

’हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद। अब हामी तीन महान् देशहरूबिच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौँ’ भनेर लेखेकी थिइन् ।

यस विषयमा राखेको विचारलाई लिएर यतिबेला अभिनेत्री मनिषा कोइराला बिरुद्ध भारतिय मिडियाहरु खनिएपछि उनको समर्थनमा अभिनेत्री करिश्मा मानन्धर, निता नीता ढुंगाना, पूजा शर्मा, अभिनेता दीपकराज गिरी, विल्सन विक्रम राई, गायिका इन्द्रिरा जोशी लगायतका नेपाली कलाकार पनि उत्रिएका छन्। सामाजिक संजालमा अहिले देशको सिमाना र मनिषा कोइरालाको ट्विटको बिषयमा कलाकारहरुले आफ्नो भनाई सार्वजनिक गरिरहेका छन्।