‘बेलबटम’मा वाणी भित्रिइन्

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई/(एजेन्सी)</span></pre><p style="text-align: justify; ">बलिउडको चलचित्र ‘बेलबटम’मा अभिनेत्री वाणीको प्रवेश भएको छ। अक्षय कुमारको मुख्य भुमिका रहने यो चलचित्र घोषणापछि लकडाउनका कारण छायांकन हुन पाएको थिएन। बिहीबार चलचत्रि निर्माता ज्याकी भग्गानीले अक्षय र वाणीको फोटो ट्विट गर्दै वाणीलाई चलचित्रको मुख्य पात्रका रूपमा परिचित गराउन पाएकामा खुसी व्यक्त गर्नुभएको छ। ‘स्पाई थ्रिलर’ बेलबटममा अक्षय र समग्र टिमसँग जोडिन पाएकामा खुसी भएको अभिनेत्री वाणीले बताएकी छिन् । यो चलचित्रमार्फत अक्षय र वाणी पहिलोपटक अनस्क्रिन रोमान्स गर्दै छन्। चलचित्रले ८० दशकको स्पाई चलचित्रको झल्को दिनेछ । भने चलचित्रको रिलिज मिति २२ जनवरी २०२१ तोकिएको छ ।</p><div style="text-align: justify; "><br></div>