छेसाङ्गको ‘माया’ सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गायक छेसाङ्ग लामाको आवाज रहेको माया वोलको गीत हालै रिलिज गरिएको छ । रिलिज गरिएको गीतमा गायक स्वयम कै शव्द र संगीत रहेको छ । गायक उदेश श्रेष्ठ र छेसाङ्ग स्वयमले एरेन्ज गरेको यो गीतलाइ उदेश श्रेष्ठले मिक्सिङग गर्नुभएको छ ।  गीतको म्युजिक भिडियो पासाङ योञ्जन लामाले निर्देशन गर्नुभएको छ । दिनेश पराजुली र पुजन पोखरेलको छायाकन रहेको यो भिडियोमा दिनेश आलीको सम्पादन, रंजन न्यौपानेको कलर करेक्सन र पर्वत भुजेलको ग्राफिक्स रहेको छ भने छेसाङ्ग लामा र सुजाता लामाको अभिनय रहेको छ ।