अमृत र कमलाको दोस्रो गीत औंठी सुनैको पनि चर्चामा (भिडियो)

असोज, काठमाडौं ।

गायक अमृत सापकोटा र बाल गायिका कमला घिमिरेको स्वर रहेको दोस्रो गीत 'औंठी सुनैको' बोलको गीत सार्वजनिक भएको छोटो समयमै लोकप्रिय बन्दै गएको छ । शिव हमालको लय तथा राधिका हमालको संगीतमा बनेको गीतको भिडियोमा अमृत र कमलाले प्रत्यक्ष दोहोरी खेलेका छन् ।

अमृत र कमलाको पहिलो गीत चिया छानेकोले सर्वाधिक दर्शक तथा स्रोताको मन जितेको थियो । यस दोस्रो गीतलाई पनि दर्शकले उत्तिकै माया गरिदिनेमा आशावादी छन् । युट्युवमा अपलोड गरिएको एकदिनमै झण्डै ४ लाख पटक हेरिएको छ । प्रतिक्रिया सकारात्मक छन् ।