पुश्कल शर्माद्धारा अशक्त बस्नेतलाई व्हिल चियर प्रदान

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">लोकप्रिय गायक पुश्कल शर्माले अर्घाखाचीका अपांङ राम बहादुर बस्नेतलाई व्हिल चियर प्रदान गर्नुभएको छ । सितगंगा नगरपालिका वडा नं. २ बस्ने ७२ बर्षिय बस्नेत शारिरिक रुपमा अशक्त हुनुहुन्छ ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">आफुलाइ बस्नेतको बिषयमा फोन आएको र सहयोगका लागी आफू काठमाण्डौबाट अर्घाखाची पुगेको गायक शर्माले बताउनु भएको छ । गायक शर्मा केहि नहुनेहरुका लागि र कोहि नहुनेहरुको लागि मानबताको सेवा नै जिबनको सर्वोत्तम कार्य मान्दै सामाजिक र मानबिय कार्यमा लागेको बताउनुहुन्छ । पुश्कल नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका लोकप्रिय गायक हुनुहुन्छ ।&nbsp;</p>