बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर, मंसिर, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">लोकप्रिय गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वरमा रहेको ‘तिम्रो घरमा मेरी छोरी’ बोलको सार्वजनिक गरिएको छ । गीतमा नारायण ज्ञवालीका शब्द र गायक पङ्गेनीको आफ्नै सङ्गीत रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">गीतको भिडियोमा सन्तोष पन्त, लक्ष्मी गिरी, टीका जैसी, रेश्मी भट्ट, कृष्ण बराल, मनिषा राउत र बालकलाकार जेनिशा बुढा मगरको अभिनय रहेको छ । पहिलो पटक गीतको भिडियो निर्देशन पंगेनी आफैँले गरेका छन् भने विश्वास नेपालको सङ्गीत संयोजन छ । गीतको भिडियो बिपी फिल्म प्रालिले निर्माण गरेको हो ।&nbsp; गीतमार्फत जातिय छुवाछुतबारे सन्देश दिइएको छ ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/sS2o-bJA37Q" width="640" height="360" class="note-video-clip"></iframe>&nbsp; &nbsp;</p>