रोकियो ‘गंगुबाई काठियावाडी’को छायांकन

मुम्बई (एजेन्सी) ।

बन्नु अगावै बिवादित चलचित्र ’गंगुबाई काठियावाडी’को छायांकन केही समयकालागि रोकिएको छ। निर्देशक संजय लीला भंसालीलाई कोरोना संक्रमण भएपछि उक्त चलचित्रको छायांकन रोकिएको हो। भंसाली यतिबेला सेल्फ आइसोलेसनमा छन्। बलिउड हंगामाका अनुसार संजयसँगै चलचित्रकी मुख्य पात्र अभिनेत्री आलिया भट्ट पनि सतर्कताका साथ घरमै क्वारेन्टाइन बसेकी छन्। उनको कोरोना परीक्षण भने नेगेटिभ देखिएको छ।

लगभग साढे छ करोड बजेटमा निर्माण हुँदै गरेको यस चलचित्रमा आलियाको अभिनयले खुब चर्चा कमाएको छ । हुसेन जैदीको पुस्तक ’माफिया क्वीन्स अफ मुम्बई’मा आधारित यो चलचित्रले डन गंगुबाईको कथा बोल्ने छ। चलचित्र ३० जुलाईमा प्रर्दशन हुनेछ।

आलिया हाल चलचित्र ’ब्रह्मास्त्र’ र ’गंगुबाई काठियावाडी’मा काम गरिरहेकी छिन् ।