‘गदर’को सिक्वेल बन्ने

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई,एजेन्सी ।</span></pre><p style="text-align: justify; ">सन् २००१ मा प्रर्दशनमा आएको हिन्दी चलचित्र 'गदर: एक प्रेम कथा'को सिक्वेल बन्ने भएको छ। सनी देवोल र अमिषा पटेलको मुख्य भूमिका रहेको यो चलचित्र निकै हिट साबित भएको थियो ।&nbsp;</p><p style="text-align: justify; "> निर्देशक अनिल शर्माका अनुसार चलचित्रको प्लट तयार छ र हाल स्क्रिप्टमा काम भइरहेको छ। उनका अनुसार उनीहरु सही समयमा&nbsp; चलचित्रको घोषणा गर्न पर्खिरहेका छन्। यस चलचित्रमा सनी देवोल र अमीषा पटेलनै मुख्य भूमिका रहँने छन् । पहिलो भागमा सनी र अमीषाको छोराको भूमिका निभाउने उत्कर्ष शर्मा पनि यस पटक चलचित्रमा देखिने छन्।&nbsp;</p>