‘बाबरी’मा धिरज भित्रीए

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

सुरेन्द्र पौडेलको निर्देशन रहने चलचित्र 'बाबरी'मा अभिनेता धिरज मगर भित्रीएका छन् । यसअघि चलचित्रकालागि  गायक नितेश जङ कुँवरलाई छानिएको थियो । उनले चलचित्र नगर्ने भएपछि धिरज मगर चलचित्रको मुख्य भूमिकाकोलगि फाइनल भएका हुन्। हाल भने धिरज आगामी चलचित्र ‘आई एम ट्वान्टी वान’को  छायाङ्कनमा ब्यस्त छन् । चैत्र २० गतेबाट छायाङ्कनको तयारीमा रहेको बाबरी सुरेन्द्रकै होम प्रोडक्शनमा निर्माण हुने भएको छ । प्रेमको कथामा निर्माण हने यस चलचित्रको  छायाङ्कन नेपाल र सिक्किममा हुने बताइएको छ ।

'बाबरी' फिल्मस्को ब्यानरमा निर्माण हुने यस चलचित्रमा सुरेन्द्रकै निर्देशनमा बनेको 'कृ' बाट सर्वाधिक चर्चा कमाएकी अभिनेत्री अदिति बुढाथोकीको मुख्य भूमिका रहने छ । धिरज र अदितिले पहिलो पटक यस चलचित्रमार्फत स्क्रिन सेयर गर्दैछन् ।