‘सुस्तरी’ गीतमा अस्ट्रेलियन चर्चित मोडल म्यानटिन (भिडियो)

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

अस्ट्रेलियामा बसेर चलचित्र निर्माणको अध्ययन गरिरहेका अनिल गिरीले निर्देशन गरेको ‘सुस्तरी’ बोलको म्यूजिक भिडियोमा अष्ट्रेलिया कि चर्चित मोडल भिक्टोरिया म्यानटिनलाई  फिचर गरिएको छ। उनले पहिलो पटक नेपाली म्युजिक भिडियोमा अभिनय गरेकी हुन्। उक्त भिडियो अस्ट्रेलियाकै समुद्री किनारा र अन्य रमणिय स्थानमा खिचिएको  छ। गीतमा सुजाता पाण्डेको शब्द,संगीत र स्वर रहेको छ।

song: