४३ बर्ष लागिन् रानी, जन्मदिनको अवसरमा नयाँ फिल्मको घोषणा

मुम्बई,एजेन्सी ।

एकपछि अर्को गर्दै बलिउडलाई हिट चलचित्र दिँदै आएकी बलिउड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन परेको छ। उनी आज ४३ औं जन्मदिन मनाइरहेकी छिन् । सन् १९७८ मार्च २१मा कोलकत्तामा जन्मिएकी उनले बलिउडलाई 'कुछकुछ होला हे', 'चल्ते चल्ते', 'हम तुम', 'कभि अल्विदा ना केहेना' जस्ता हिट चलचित्र दिएकी छिन्।

पछिल्लो समय २०१९मा प्रर्दशनमा आएको 'मर्दानी २' बाट अडियन्सको राम्रो प्रतिक्रिया पाएकी उनको अर्को चलचित्र पनि घोषणा गरिएको छ । उनको जन्मदिनको अवसर पारेर नयाँ चलचित्र ‘मिसेस चटर्जी भर्सेस नर्वे’को घोषणा गरिएको हो। जस्मा उनको प्रमुख भूमिका रहन्छ । उक्त चलचित्रको छायांकन छिटै थाल्ने भारतीय मिडियाले जनाएको छ । २५ बर्षदेखि बलिउडमा यात्रा गर्दै आएकी उनको यो चलचित्र पनि बिषेश रहने उनले बताएकी छिन् ।