सुर्विनासँग नाजिरको प्रेम

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

नायक नाजिर हुसेन र मोडल सुरविना कार्कीको अभिनय रहेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ। हरि लम्सालको शब्द रहेको ‘के यस्तो माया बस्यो नि’ बोलको गीत गायिका सज्जा चौलागाई र गायक बलबहादुर राजवंशीले गाएका हुन् । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको छ ।

song: