अक्षय कुमारलाई कोरोना पुष्टी

मुम्बई,एजेन्सी ।

यतिबेला बलिउडका स्टार्सहरु एकपछि अर्को गर्दै कोरोना संक्रमित हुँदै आइरहेका छन्। त्यस्तै अभिनेता अक्षय कुमारले आफूपनि कोरोनाबाट संक्रमित भएको जानकारी दिएका छन्। उनले ट्वीटमार्फत् यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन् 'म हजुरहरुलाई यो सुचना दिन चाहान्छु की, आज बिहान मेरो कोभिड रिपोर्ट आएको छ। रिर्पोट पोजेटिभ देखिएकाले मैले आफूलाई आइसोलेट गरेको छु र म होम क्वारेन्टिनमा छु। मैले आवश्यक औषधी सेवन गरिरहेको छु।'

आफुलाई कोरोना देखिएपछि उनले आफ्ना असिस्टेन्टहरु तथा आफ्ना परिसरमा रहेका सबैलाई कोरोना टेस्ट गर्न लगाएका छन्। यसअघि बलिउडका हस्तीहरु रणवीर कपूर, सञ्जय लीला भन्साली, कार्तिक आर्यन, मनोज बाजपेयी,आमिर खान, फतिमा शेख, बप्पी लाहिरी र आलिया भट्ट कोरोना  संक्रमित भइसकेका छन्।