लेखक खगेन्द्र संग्रौलालाई ‘पहिचान सम्मान’

आर्टिष्ट खबर/चैत,काठमाडौं ।

लेखक खगेन्द्र संग्रौलालाई ‘पहिचान पुरस्कार कोष’ले ४ लाख २ हजार २ रुपैयाँको ‘पहिचान सम्मान’ दिने भएको छ। आगामी बैशाख ४ गते नगद र ताम्रपत्रसहित ‘पहिचान सम्मान’ प्रदान गरिने कोषले जनाएको छ । संग्रौलालाई लेखनका माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पु¥याएकाले सम्मान गर्न लागिएको बताइएको छ। ’पहिचान पुरस्कार कोष’ले लेखन तथा साहित्यमार्फत पहिचानका क्षेत्रमा योगदान पु¥याउने लेखकलाई वार्षिक रुपमा पुरस्कार प्रदान गर्छ।

साहित्य र पहिचानको क्षेत्रमाक्रियाशील लेखक तथा व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित यो संस्थाले चार वर्ष पहिचान पुरस्कार र पाँचौं वर्ष सम्मान प्रदान गर्छ। यसअघि चारवटा पुस्तकका लेखकहरूलाई पुरस्कृत गरिसकेको छ। लेखक संग्रौलालाई भने सम्मान अर्पण गर्न लागिएको हो।