गायक प्रकाश सपूतमा कोरोना पुष्टि

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।

लोकप्रिय गायक प्रकाश सपूतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रकाश आफैले आफ्नो फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रकाशका अनुसार काठमाण्डौ मेडिकल कलेजमा स्वाब परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । प्रकाशले पछिल्लो केहिदिन यता आफूसँग सम्पर्कमा आएकाहरुलाई स्वाब परिक्षण गर्न आग्रह गरेका छन् । साथै उनले आफ्नो अवस्था अहिले सामान्य रहेको पनि जानकारी दिएका छन् ।

उनले लेखेका छन्, 'एकदमै धेरै शरिर दुख्ने,  गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमा छु । अवस्था सामान्य छ ।'

६ दिनअघि मात्रै 'मेरो पनि हैन र यो देश' बोलको गीत सार्वजनिक गरेका थिए । जुन गीतको भिडियो अहिलेपनि नेपाली युट्युवको दोस्रो स्थानमै छ ।