‘म त मर्छु कि क्या हो’ डिजिटल प्लेटफर्मबाट हेर्न पाइने

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">धुर्मुस–सुन्तलीले निर्माण गरेके चलचित्र ‘म त मर्छु कि क्या हो’ डिजिटल प्लेटफर्मबाट रिलिज हुने भएको छ । कोरोना कहरकै बिच निषेधाज्ञा खुकुलो भएलगत्तै छायांकन गरीएको उक्त चलचित्र डिजिटल प्लेटफर्मबाटै निर्माण गर्ने हेतुले सिताराम कट्ेलले निर्माण गर्नुभएको हो ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्र डिजिटल प्लेटफर्ममार्फत हेर्न पाइने भनिएपछि प्रशारण मिति भने तय भइसकेको छैन । चलचित्रमा धुर्मुस र सुन्तलीसँगै बुद्दि तामाङ, विजय बराल लगायत कलाकार मुख्य भूमिकामा हुनुहुन्छ । ‘म त मर्छु कि क्या हो’लाई सिताराम कट्टेलले नै निर्देशन गर्नुभएको छ ।</p><div style="text-align: justify; "><br></div>