बुद्ध लामाको ”चन्चली”मा आनन र कुसुम

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

पहिलो नेपाल आइडल विजेता लोकप्रिय गायक बुद्ध लामाको नयाँ गीत चन्चलीु को म्युजिक भिडियो सार्वजनिक भएको छ । अविनाश राइको शब्द ,संगीत र संजीव  बराइलीको एरेन्जमा गीत तयार पारियको हो ।  भिडियोमा मोडेल आनन सिंह र कुसुम गुरुङको अभिनय रहेको छ । भिडियोमा कुसुम  र आननको केमिस्ट्रीलाई रुचाईएको छ  ।

सर्वाधिक हिट गीत फुलबुट्टे सारीको मेल भर्सनबाट अभिनय यात्रामा पाइला सारेका आननको त्यसपछिको नायिका पुजा शर्मा सगको  ''तिमी आउने जाने'' पनि  हिट भएको थियो ।''चन्चली'' भिडियोलाई अनुप चापागाईले निर्देशन गरेका हुन । बुद्ध थापाको छायांकन र  बिकास दाहालको सम्पादन रहेको भिडियोलाई नेप्लिज एक्सट्रिम युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो