नायिका निशा अधिकारीको आज ३५ औं जन्मदिन

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नेपाली चलचित्रकी नायिका निशा अधिकारी मल्लले आज आफ्नो ३५ औं जन्मदिन मनाउँदैछिन् । सन् १९८६ अक्टोबर ४ मा जन्मिएकी निशाले चलचित्र क्षेत्रको अभिनय यात्रामा दुईदर्जन बढी चलचित्रमा काम गरेक िछिन् । चलचित्रको अभिनय भन्दा अघि निशाले केहि टिभि सिरिजमा काम गरेकी थिइन् । उनले सन् २००६ मा घरबेटी बा., संस्कार, क्याफे कान्तिपुरमा काम गरेकी थिइन् । साथै सोहि बर्ष दुई पाकिस्तानी सिरिजमा पनि काम गरेकी थिइन् ।&nbsp;<br></p><p style="text-align: justify; ">यस्तै निशाले सन् २००९ मा मिशन पैसा चलचित्रबाट आफ्नो चलचित्रको यात्रा सुरु गरेकी थिइन् । यस्तै फस्ट लभ, नैना रेशम, मायाज बार, अपबाद लगायतका चलचित्रमा काम गरेकी छिन् । पछिल्लो केहिबर्ष यता निशाले चलचित्रमा काम गरेकी छैनन् । निशाले सन् २०१७ मा क्रिकेटर शरद भेस्कावरसँग बिहे गरेकी थिइन् ।&nbsp;</p>