उदित नारायणको स्वरमा ‘स्वतन्त्र मन’ गीत

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौँ ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली पार्श्व गायनमा लोकप्रिय गायक उदित नारायण झाको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । नेपाली चलचित्रका गीतहरुमा स्वर दिएर चर्चित बनेका झाको केहि समयको अन्तरालमा यो गीत सार्वजनिक गरिएको हो । डा. प्रकाश पौडेलको शब्द रचना रहेको गीतमा संगीत राज सागरको रहेको छ। ‘स्वतन्त्र मन’ बोलको रोमान्टिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउत फिचर्ड छन् ।</p><p style="text-align: justify; ">राजन इशानको संगीत संयोजन रहेको गीत सुमधुर बनेको छ । डा. प्रकाश पौडेलको शब्दलाई संगीतकार राज सागरले न्याय दिन सफल बनेका छन् । गीतको अडियो अनुसार भिडियो पनि उत्कृस्ट बनेको छ । बिजेश र राजनले निर्देशन गरेको भिडियोलाई शिबराम श्रेष्ठले छायाँकन गरेका छन् । सार्वजनिक भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलर गरेका छन् । सार्वजनिक भिडियोमा सुरेश काफ्ले ड्रोन पाइलट रहेका छन् । भिडियो डिआरपीपी क्रियसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/hyGTbbY39QM" width="640" height="360" class="note-video-clip"></iframe><br></p>