बाहिरी रुपमा महिला बनेका राजेशलाई भित्रीरुपमै महिला बन्न मनलागेछ ? (भिडियो हेर्नुस)

...

rajesh hamal in female actमाघ १, काठमाडौं । पछिल्लो समय महिलाको पहिरनको तस्बिर बाहिरीए पछि निकै चर्चामा छन् महानायक राजेश हमाल । फिल्म ‘सकुन्तला’को छायांकनका लागी महिलाको भुमिकामा देखिएका हमालको ‘सकुन्तला’मा महिलाको भुमिका कतिलामो छ भन्नेबारेमा सस्पेन्स राखिएको छ ।
rajesh hamal in female actमहिला बनेपछि तस्बिरमा मात्र देखिएका हमाललाई अब भिडियोमा पनि हेर्न सक्नुहुनेछ । मज्जाको टिभी युट्युव च्यानलमा राखिएको एक भिडियोमा हमालसँगको रमाईलो कुराकानी हेर्न सक्नुहुनेछ । जसमा पत्रकार अर्जुन के.आर.ले मज्जा मज्जाका कुरा गरेका छन् । कुरा गर्दै जाँदा बाहिरी रुपमा महिला बनेपछि भित्री रुपमै पनि महिला बन्ने इच्छा जागेको होकि भन्ने प्रश्नमा रमाइलो उत्तर दिएका छन् ।

भिडियो

rajesh hamal in female act