हाँस्य कलाकार मनोज गजुरेलको जन्मदिन (फोटो फिचर)

...

बैशाख, काठमाडौं ।  हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो ४२ औं जन्म दिन मनाउनु भएको छ । बैशाख २९ गते परेको आफ्नो जन्मदिनको अवसरमा कलाकार मनोज गजुरेलले नेपालमा परेको ठुलो बिपत्तीको बेलामा आफ्नो जन्मदिन धेरै खुलेर गर्न नसकेको बताउनुभएको छ ।

manoj gajurel - comedian

उहाँले राष्ट्र्यि शोकलाई शक्तिमा बदलेर संयुक्त रुपमा सामाजिक कार्यमा सहभागी हुने संकल्प सहित शुभ कामना दिने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँको जन्मदिन हाँस्य रेडियो रेडियो अडियो परिसरमा मनाईएको थियो ।

manoj gajurel - comedian

manoj gajurel - comedianphotos by Manoj gajurel’s fb wall