‘आवेग’मा आर्यनको एक्सन भुमिका (ट्रेलर)

...

aryan sigdel in aabeg nepali movieमाघ, काठमाडौं । आउँदो चैत १२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आवेग’को ट्रेलर सार्वजनिक गरीएको छ । बसन्त निरौलाले निर्देशन गरेको यो फिल्ममा नायक आर्यन सिग्देललाई फरक भुमिकामा प्रस्तुत गरीएको छ । प्राय लभसिक्वेन्स भुमिकामा देखिने आर्यन आवेगमा भने एक्सन भुमिकामा देखिएका छन् ।

फिल्ममा आर्यनलाई ‘सौर्य’ नाम दिइएको छ ।