पशुपतिले भन्दैछन्, ‘यो ७२ सालले क्या उत्तानो पार्यो’ (भिडियो)

...

माघ, काठमाडौं । लोक गायक पशुपति शर्माले पछिल्लो समय नेपालमा भएको समसामाहिक कुराहरलाई जोडेर गित बनाएका छन् । बि.सं. २०७२ सालमा नेपालीहरुले भोग्नु परेको समस्यालाई गायक पशुपति शर्मा र गायिका जानकी तारामी मगरले गितमा उतारेका छन् ।

pashupati sharma and janaki tarami magar's new songगायिका जानकी तारामी मगरको ‘क्या उत्तानो पार्यो’ बोलको सो गितमा गायक पशुपति शर्माले नै शब्द लेखेका हुन् । बैशाख १२ गते गएको भुकम्प पछि नेपालीले पटक पटक दुख भोग्नु परेको कुरालाई गितमा देखाईएको छ । गितमा पशुपति र जानकी तारामीले नै अभिनय गरेका छन् ।