मेरिबास्सैमा दाह्री बा.. को बिहे, दुलही को हुन् (भिडियो)

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरिबास्सै’मा दाह्री बा.. ले बिहे गरेका छन् । कलाकार सुरबिर पण्डीतको बिहे बिशेष यससाताको ७८२ औं भागलाई बनाइएको छ । यस साताका लागी केहि फरक गर्ने तरिकाले अन्य भागभन्दा रमाइलो बनाइएको निर्देशक दिवाकर भण्डारी (सापटी काका)ले बताएका छन् ।

आफ्नो बिहेको दृश्य देखाउँदै गर्दा कलाकार पण्डीतले आफूलाई रमाइलै लागेको र एक कलाकारले बिभिन्न भूमिका निभाउनु पर्ने तर्क राख्छन् । कलाकार पण्डीत मेरिबास्सैको सुरुवात देखी नै मेरिबास्सैमा अभिनय गर्दै आएका छन् ।

यस साताको मेरिबास्सै हेर्न सक्नुहुनेछ ।