माघ, काठमाडौं । बैदेशीक रोजगारीका लागी श्रीमान गएपछि एक्लै रहेकी श्रीमती परपुरुष सँग सम्बन्ध राख्ने र श्रीमानलाई धोका दिने समाचार त सुनेकै छौं आज हामी यहाँ श्रीमतीले श्रीमानलाई धोका दिएको कुरा भन्दा केही फरक प्रसंगलाई लिन खोजेका छौं ।
श्रीमान बिदेश गएको केही समय नबित्दै घरमा पैसाको खाँचो परेपछि श्रीमतीले बाँध्य भएर गर्नुपरेको कुरा जोड्दैछौं । यहाँ हामी ‘समस्या पैसाको’ नामक एक छोटो फिल्मलाई जोड्दै छौं । श्रीमान बिदेशमा हुँदा पैसाको खाँचो परेपछि श्रीमतीले बाँध्यताले के गरीन् तलको भिडियो हेर्नसक्नुहुनेछ ।