‘वेलकम टु हेम्जाकोट’की नायिका अम्बिका तामाङ (फोटो फिचर)

...

जेठ, काठमाडौँ । नेपाली चलचित्र बजारमा एकपछि अर्को चलचित्र निर्माण भइरहेका छन् । चलचित्र निर्माणसँगै नयाँ कलाकारहरुको पनि इन्ट्रि भइरहेको छ । कतिपय कलाकार टिक्छन्, कतिपय कलाकार टिक्दैनन् । पछिल्लो समय चलेका अधिकांश कलाकारहरु पछिल्लो ५–७ बर्षमा उदाएका कलाकारहरु हुन् । 

पछिल्लो पुस्ताका कलाकारमा क्षमता पनि राम्रै देखिन्छ । अब यो भिडमा एकजना नयाँ अभिनेत्रीको इन्ट्रि भएको छ । आगामी जेठ २६ गते प्रदर्शन हुने चलचित्र वेलकम टु हेम्जाकोटमार्फत अभिनेत्री अम्बिका तामाङ दर्शकसम्म पुग्ने तयारीमा छिन् । 

ambika-tamang-model-actress (13).jpg

ओखलढुंगामा जन्मिएकी यी नव अभिनेत्री आवद्ध यो चलचित्रको ट्रेलर केहि दिन अघि मात्रै सार्वजनिक भएको थियो । अभिनेत्री तामाङ चलचित्र बजारमा के कति समय टिक्छिन्, भविष्यमा सुपरस्टार हुन्छिन् या चलचित्र उद्योगबाट आउट हुन्छिन् त्यो भविष्यमा थाहा होला । तर, उनको मिहेनत, कामप्रति दृढ संकल्प, मिहेनत र सुन्दर अनुहारले उनलाई चलचित्र उद्योगमा लामो यात्रा रहेको संकेत गर्छ । आज उनै अभिनेत्रीका केहि तस्विर यहाँ दर्शकसम्म प्रस्तुत गर्दैछौं । 

ambika-tamang-model-actress (12).jpg

ambika-tamang-model-actress (11).jpg

ambika-tamang-model-actress (10).jpg

ambika-tamang-model-actress (8).jpg

ambika-tamang-model-actress (5).jpg

ambika-tamang-model-actress (6).jpg

ambika-tamang-model-actress (2).jpg

ambika-tamang-model-actress (3).jpg

ambika-tamang-model-actress (1).jpg