नम्रता पनि गायिका, ‘क्लासिक’को गीत यसरी गाइन् (भिडियो)

...

फागुन, काठमाडौं । माघ २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘क्लासिक’ यतिखेर पनि हलहलमा लागिरहेको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको ‘क्लासिक’को ‘प्रकृतिको सुन्दर’ बोलको टाईटल गीत निर्क चर्चामा रहेको गीत हो । यसै टाईटल गीतलाई फिल्मकी नायिका नम्रता श्रेष्ठले पनि गायकी छिन् ।
namrata shrestha - artist khabarफिल्ममा समावेश भएका गीत यसभन्दा अघिका फिल्ममा अन्य नायिकाहरुले पनि गाएको पाइन्छ । कतिपय नायिकाहरु पछि गएर गायिका भएको पाइएको छ भने अब नम्रता पनि गायिका हुन थालेकी हुन् कि भन्न सकिन्छ । फिल्ममा समावेश प्रकृतिको सुन्दल बोलको गीतमा डाक्टर कृष्णहरि बरालको शब्द रहेको छ ।

यस क्लासिक फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।