अभिनेता सलोन बस्नेतको श्रीमतीसँगको एक रहर (भिडिओ रिपोर्ट)

...

साउन, काठमाडौँ । अभिनेता सलोन बस्नेतकी श्रीमती करिश्मा केसी नेपाल एअरलाइन्सको एअर होस्टेज हुन् । उनी दिनहुँ बिभिन्न देशमा उडिरहेकी हुन्छिन् । यता सलोनलाई एउटा कुराको रहर रहेछ । आफ्नो श्रीमती भएको जहाजमाको सिटमा बस्ने र आफ्नी श्रीमतीले बेलाबेलामा के खानुहुन्छ सर भन्दै आवस् भनिदिए हुन्थ्यो भन्ने चाहाना राख्छन् । 

सलोनले बिहे गरेको ८ महिना पुग्यो । कहिलेकाँही उनीहरु महिनौं पनि भेट हुँदैनन् । सलोन चलचित्रको छायांकनमा ब्यस्त हुन्छन् र करिश्मा उडानमा । आगामी भदौ ८ गतेबाट सलोन बस्नेत अभिनित चलचित्र ‘जय हो’ रिलिजमा आउँदैछ । सलोनसँग हामीले केहि ब्यक्तिगत जीवनका कुरा गरेका छौं । बाँकी भिडिओ रिपोर्टमा