रामप्यारी रेखा पुगिन् शिबरात्रीमा पशुपति मन्दिर (फोटो फिचर)

...

फागुन, काठमाडौं । आज फागुन २४ गते महाशित्र रात्री । बिहानै देखी पशुपति मन्दिरमा भक्तजनहरुको घुँइचो लागेको छ । यस्तैक्रममा अभिनेत्री रेखा थापा पनि बिहानै पशुपति मन्दिरमा पुगेर पुजा गरेकी छिन् । आफ्नी आमाको साथमा पशुपति पुगेकी रेखाले पशुपती पुगेर पुजा गरेका तस्बिर आफ्नो फेसबुकमा सार्वजनिक गरेकी हुन् ।

rekha thapa in pasupati mandir 1

रेखा थापा बर्षेनी शिवरात्रीको अवसरमा पशुपति मन्दिरमा पुग्ने गर्छिन् । गतबर्ष पनि उनी पशुपतिनाथ मन्दिरमा पुगेका तस्बिर सामाजिक सञ्जालमा छरिएका थिए ।

रेखा थापा अभिनीत फिल्म रामप्यारी आउँदो चैत २६ गतेबाट देश भर प्रदर्शनमा आउँदैछ । साथै शिबरात्रीको अवसर पारेर फिल्म रामप्यारीको ट्रेलर सार्वजनिक गरीएको छ ।
rekha thapa in pasupati mandir 4

rekha thapa shiva ratri 2

rekha thapa in pasupati mandir

rekha thapa in pasupati mandir 5

rekha thapa in pasupati mandir 3

rekha thapa in pasupati mandir 2