माग्नेबुढाले मनाए आफ्नो जन्मदिन, छायांकन स्थलमै ‘६क्का पञ्जा’को चकलेट

...

चैत, काठमाडौं । हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ले आफ्नो जन्म दिन मनाएका छन् । आजबाट ४२ बर्ष पुगेका माग्नेबुढाले फिल्म ‘६क्का पञ्जा’को छायांकन स्थलमै आफ्नो जन्मदिन मनाएका हुन् ।

Magne-buda-janma-dinछायांकनमा व्यस्त फिल्म युनिटले उनलाई चकलेट खुवाएर जन्मदिनको शुभकामना दिएका छन् । हाँस्य टेलिश्रृंखला मेरीबास्सै बाट चर्चामा आएका माग्नेबुढा ले ‘गीताञ्जली’, ‘तितो सत्य’, ‘लोकलहरी’, ‘जिरे खुर्सानी’ मा पनि अभिनय गरेका छन् ।

केदार घिमिरेलाई आर्टिस्ट खबरको तर्फबाट जन्मदिनको शुभकामना ।